घोस्टेखोरको परिक्षण उत्पादन सफल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखका पर्यटकीय स्थलमा विद्युत आपुर्तीका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत परियोजनाको परिक्षण सफल भएको छ । ५० किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टवाईनको परिक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका … Continue reading घोस्टेखोरको परिक्षण उत्पादन सफल